Tuesday, May 12, 2015

हार्दिक समबेदना

महाभूकम्प २०७२ ले देश मा धेरै ठुलो क्षति पुर्यायो अब नेपाल मा कहिले पनि बन्द हड्ताल नहोस l

महाभूकम्प मा ज्यान गुमाउनु हुने सबै नेपाली एबं बिदेशी  दाजु भाई  तथा दिदी बहिनी प्रति हार्दिक समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवार लाई  भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै प्रार्थना गर्दछु l


2 comments:

  1. Is there Banda on 24th August 2015..

    ReplyDelete
  2. Is there Banda on 24th August 2015..

    ReplyDelete