यो पेज मात्र तपाई को जानकारी को लागि मात्र हो l बन्द को बेला मा समस्या मा पर्न बाट जोगाऊने उदेस्य मात्र हो l बन्द तथा हड्ताल लाई प्रश्रय दिने हाम्रो उधेश्य होइन l आजकल राजनीति प्रति जनता को आस्था घट्दै गएको अवस्थामा कुनै पनि दल लाई बन्द आयोजना गर्न र सफल पर्न निक्कै गाह्रो पर्न थालेको छ l बन्द पहिले को जस्तो कडा हुन छाडे, बेलुका ५ बजे सम्म टिकाउन पनि गाह्रो हुन्छ l
An unknown group has announced Nepal Bandha for Mangsir 8
i.e 24th November 2017. But there less chances of Bandha to be successful as there is high security and government will not tolerate any disturbance for election on 10th Mangsir.