२०७३ श्रावण महिनामा १० गते बिप्लवको बन्द बाहेक अरु बन्दको घोसणा भएको छैन l नया सरकार गठन नभए सम्म कुनै बन्द हुने छैन l
यो पेज मात्र तपाई को जानकारी को लागि मात्र हो l बन्द को बेला मा समस्या मा पर्न बाट जोगाऊने उदेस्य मात्र हो l बन्द तथा हड्ताल लाई प्रश्रय दिने हाम्रो उधेश्य होइन l आजकल राजनीति प्रति जनता को आस्था घट्दै गएको अवस्थामा कुनै पनि दल लाई बन्द आयोजना गर्न र सफल पर्न निक्कै गाह्रो पर्न थालेको छ l बन्द पहिले को जस्तो कडा हुन छाडे, बेलुका ५ बजे सम्म टिकाउन पनि गाह्रो हुन्छ l
Friday, July 29, 2016
Tuesday, November 24, 2015
२०७२ मंसिर १३ नेपाल बन्द
यस्तॊ अवस्थामा नेपाल बन्द !!
जनताले दुख पाएर मर्नु कि बाँच्नुको अवस्थामा अझै जनतालाई धेरै दुख दिंदै विप्लव माओबादीले २०७२ मंसिर १३ गते आइतबार नेपाल बन्दको घोसणा गरेको छ !!
नेपाल प्राय बन्द जस्तै छ l अझै कति दुख दिने हो सरकार ले र नेता हरु ले !!!!
Nepal Banda on 29th November 2015, Sunday. Complete transport, business, schools and almost everything will be shut down that day.
God Bless Nepal !!!!
Wednesday, August 26, 2015
बन्द
संविधानको अनिश्चितता संगै देशमा बन्द हड्ताल एकाएक बढेर गएको छ l अब तराईका जिल्लामा चितवन, मकवानपुर र नवलपरासी बाहेक अन्य स्थानमा बन्द नै छ र यो बन्द भाद्र २० सम्म हुने निश्चित छ l
त्यस बाहेक काठमाडौँमा पेट्रोल र ग्यासको चरम अभाव सुरु भएको छ l
भाद्र १४ , १५ र १६ पनि नेपाल बन्द को घोसणा भएको छ l
त्यस बाहेक काठमाडौँमा पेट्रोल र ग्यासको चरम अभाव सुरु भएको छ l
भाद्र १४ , १५ र १६ पनि नेपाल बन्द को घोसणा भएको छ l
Tuesday, May 12, 2015
हार्दिक समबेदना
महाभूकम्प २०७२ ले देश मा धेरै ठुलो क्षति पुर्यायो अब नेपाल मा कहिले पनि बन्द हड्ताल नहोस l
महाभूकम्प मा ज्यान गुमाउनु हुने सबै नेपाली एबं बिदेशी दाजु भाई तथा दिदी बहिनी प्रति हार्दिक समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवार लाई भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै प्रार्थना गर्दछु l

Sunday, March 15, 2015
New Dates for Nepal Bandha in 2015
माओबादी लगायत ३० दलिय मोर्चाले यहि आउदो चैत्र २६ देखि आम हड्ताल को घोसना गरेका छन् l
सम्भवत आम हड्ताल / नेपाल बन्द दुई दिन सम्म चल्न सक्छ l
2015 April 9 & 2015 April 10 Nepal Bandha
सम्भवत आम हड्ताल / नेपाल बन्द दुई दिन सम्म चल्न सक्छ l
2015 April 9 & 2015 April 10 Nepal Bandha
Tuesday, January 13, 2015
Nepal Bandha Updates
New Schedule for Nepal Bandha will be as follows :
पौष २९ / 2014 January 13 - Kathmandu Valley Bandha
Eastern and Western Part of Nepal Bandha. Including Chitwan, Dhading
२०७१ पौष ३० /2014 January 14- East Nepal Bandha.
२०७१ माघ १ /2014 January 15- No Bandha Due to Makar/Maghey Sangranti
२०७१ माघ २ /2014 January 16 - General Strike in various parts of country including major highway.
२०७१ माघ ३ /2014 January 17 - General Strike in various parts of country including major highway.
२०७१ माघ ४ /2014 January 18- Demonstration in Kathmandu and major citities around Nepal.
२०७१ माघ ५ /2014 January 19- General Strike in various parts of country including major highway.
२०७१ माघ ६ /2014 January 20- Nepal Bandha (Very Strict)
(नेपाल बन्द)
(नेपाल बन्द)
२०७१ माघ ७/2014 January 21- General Strike in various parts of country including major highway.
More than 10,000 people will gather around New Baneshwore.
२०७१ माघ ८ /2014 January 22- Demonstration in Kathmandu and Major cities around Nepal.
(This is the Big Day when Nepal is supposed get new constitution.)
Major Roads heading towards New Baneshwore will be closed due
to security reasons. But no problem in other places of Kathmandu.
(This is the Big Day when Nepal is supposed get new constitution.)
Major Roads heading towards New Baneshwore will be closed due
to security reasons. But no problem in other places of Kathmandu.
२०७१ माघ ९ /2014 January 23 - Demonstration in Kathmandu and Major cities around Nepal by unsatisfied groups and political parties.
२०७१ माघ १० /2014 January 24 -General Strike in various parts of country including major highway.
२०७१ माघ ११ /2014 January 25 - General Strike in various parts of country including major highway.
Monday, December 22, 2014
हुन नसक्ने आम हड्ताल
There will be no general strike or anykind of activities announced by maoist and other parties on maoist's side. They have announced number of demonstration and nation wide strike before January 22.
जनताले विश्वास नगर्ने एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ । गठबन्धनको सोमबार बसेको बैठकले पुस-१९ गते ७५ वटै जिल्लामा प्रदर्शन, पुस २५-२९ गतेसम्म माओवादीले भन्ने गरेको राज्यहरुमा फरक-फरक दिनमा आमहड्ताल गर्ने निर्णय गरेको छ । त्यस्तै माघ-५ गते देशभर आमहड्तालको कार्यक्रम एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तय गरेको छ ।गठबन्धनका प्रवक्ता समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहका अनुसार २५ गते खप्तड-कर्णाली, २७ गते किरात, खम्बुवान, लिम्बुवान, तमुवान र मगरात, २८ गते थरुहट र तराई तथा २९ गते ताम्सालिङमा आमहड्ताल गरिने छ ।

मोर्चामा ३० वटा दल आवद्ध भएको दावी गरिएको छ । संविधानसभामा रहेको १९ दल त्यस गठबन्धनमा आवद्ध छन् ।
यो केही दिन को लागि आफ्नो मन शान्ती र कार्यकर्ता लाई अझै भ्रममा राखी आफु संगै आबद्ध गराउने रणनीति मात्र हो l
पौष १९ मा प्रदर्शन गर्छन, कार्यकर्ताको थोरै उपस्थिति भएको कारणले अरु आमहड्तालको कार्यक्रम फिर्ता हुन्छ l
यो केहि दिनको लागि तर्साउने उपाय निकालेको हो माओबादी र अन्य केहि दल हरु ले l
Subscribe to:
Posts (Atom)