यो पेज मात्र तपाई को जानकारी को लागि मात्र हो l बन्द को बेला मा समस्या मा पर्न बाट जोगाऊने उदेस्य मात्र हो l बन्द तथा हड्ताल लाई प्रश्रय दिने हाम्रो उधेश्य होइन l आजकल राजनीति प्रति जनता को आस्था घट्दै गएको अवस्थामा कुनै पनि दल लाई बन्द आयोजना गर्न र सफल पर्न निक्कै गाह्रो पर्न थालेको छ l बन्द पहिले को जस्तो कडा हुन छाडे, बेलुका ५ बजे सम्म टिकाउन पनि गाह्रो हुन्छ l
Sunday, July 16, 2017
Wednesday, July 5, 2017
Road Condition in Nepal !!
Presently two phases of local election is over and country is moving toward peace and stability.
There is no strike or any kind of bandha these days but due to heavy rain and flood most of the highway are in poor condition.
Please avoid travelling at night. Muglin-Narayanghat section of the prithvi highway is in worst conditon. So do manage a alternate way or travel at day time.
In kathmandu, almost 80% of the roads are in poor condition due to melamchi water project's work.
Pipe line are being setup but it looks like there are no experts in melamchi project.

Tuesday, March 7, 2017
Nepal Banda
Due to ongoing terai unrest. Madhesi Morcha has called for Nepal Bandha on 9 March 2017. There will be no problem in Kathmandu, Pokhara and other hilly region but life in terai region will be hard.
Even last year people were taken out of ambulance and killed during madhesh unrest.
so avoid travelling during this period to those region.
Even last year people were taken out of ambulance and killed during madhesh unrest.
so avoid travelling during this period to those region.
Friday, July 29, 2016
नेपाल बन्द
२०७३ श्रावण महिनामा १० गते बिप्लवको बन्द बाहेक अरु बन्दको घोसणा भएको छैन l नया सरकार गठन नभए सम्म कुनै बन्द हुने छैन l
Tuesday, November 24, 2015
२०७२ मंसिर १३ नेपाल बन्द
यस्तॊ अवस्थामा नेपाल बन्द !!
जनताले दुख पाएर मर्नु कि बाँच्नुको अवस्थामा अझै जनतालाई धेरै दुख दिंदै विप्लव माओबादीले २०७२ मंसिर १३ गते आइतबार नेपाल बन्दको घोसणा गरेको छ !!
नेपाल प्राय बन्द जस्तै छ l अझै कति दुख दिने हो सरकार ले र नेता हरु ले !!!!
Nepal Banda on 29th November 2015, Sunday. Complete transport, business, schools and almost everything will be shut down that day.
God Bless Nepal !!!!
Wednesday, August 26, 2015
बन्द
संविधानको अनिश्चितता संगै देशमा बन्द हड्ताल एकाएक बढेर गएको छ l अब तराईका जिल्लामा चितवन, मकवानपुर र नवलपरासी बाहेक अन्य स्थानमा बन्द नै छ र यो बन्द भाद्र २० सम्म हुने निश्चित छ l
त्यस बाहेक काठमाडौँमा पेट्रोल र ग्यासको चरम अभाव सुरु भएको छ l
भाद्र १४ , १५ र १६ पनि नेपाल बन्द को घोसणा भएको छ l
त्यस बाहेक काठमाडौँमा पेट्रोल र ग्यासको चरम अभाव सुरु भएको छ l
भाद्र १४ , १५ र १६ पनि नेपाल बन्द को घोसणा भएको छ l
Tuesday, May 12, 2015
हार्दिक समबेदना
महाभूकम्प २०७२ ले देश मा धेरै ठुलो क्षति पुर्यायो अब नेपाल मा कहिले पनि बन्द हड्ताल नहोस l
महाभूकम्प मा ज्यान गुमाउनु हुने सबै नेपाली एबं बिदेशी दाजु भाई तथा दिदी बहिनी प्रति हार्दिक समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवार लाई भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै प्रार्थना गर्दछु l

Subscribe to:
Posts (Atom)