Wednesday, July 5, 2017

Road Condition in Nepal !!

Presently two phases of local election is over and country is moving toward peace and stability.
There is no strike or any kind of bandha these days but due to heavy rain and flood most of the highway are in poor condition.

Please avoid travelling at night. Muglin-Narayanghat section of the prithvi highway is in worst conditon. So do manage a alternate way or travel at day time.


In kathmandu, almost 80% of the roads are in poor condition due to melamchi water project's work.
Pipe line are being setup but it looks like there are no experts in melamchi project.

Tuesday, March 7, 2017

Nepal Banda

Due to ongoing terai unrest. Madhesi Morcha has called for Nepal Bandha on 9 March 2017. There will be no problem in Kathmandu, Pokhara and other hilly region but life in terai region will be hard.

Even last year people were taken out of ambulance and killed during madhesh unrest. 

so avoid travelling during this period to those region.

Friday, July 29, 2016

नेपाल बन्द

२०७३ श्रावण महिनामा १० गते बिप्लवको बन्द बाहेक अरु  बन्दको घोसणा भएको छैन  l नया सरकार गठन नभए सम्म कुनै बन्द हुने छैन l 

Tuesday, November 24, 2015

२०७२ मंसिर १३ नेपाल बन्द

यस्तॊ अवस्थामा नेपाल बन्द !!

जनताले दुख पाएर मर्नु कि बाँच्नुको अवस्थामा अझै जनतालाई धेरै दुख दिंदै विप्लव माओबादीले २०७२ मंसिर १३ गते आइतबार नेपाल बन्दको घोसणा गरेको छ !!

नेपाल प्राय बन्द जस्तै छ l अझै कति दुख दिने हो सरकार ले र नेता हरु ले !!!!

Nepal Banda on 29th November 2015, Sunday. Complete transport, business, schools and almost everything will be shut down that day.

God Bless Nepal !!!!

Wednesday, August 26, 2015

बन्द

संविधानको अनिश्चितता संगै देशमा बन्द हड्ताल एकाएक बढेर गएको छ l अब तराईका जिल्लामा चितवन, मकवानपुर र नवलपरासी बाहेक अन्य स्थानमा बन्द नै छ र यो बन्द भाद्र २० सम्म हुने निश्चित छ l

त्यस बाहेक काठमाडौँमा पेट्रोल र ग्यासको चरम अभाव सुरु भएको छ l

भाद्र १४ , १५ र १६ पनि नेपाल बन्द को घोसणा भएको छ l

Tuesday, May 12, 2015

हार्दिक समबेदना

महाभूकम्प २०७२ ले देश मा धेरै ठुलो क्षति पुर्यायो अब नेपाल मा कहिले पनि बन्द हड्ताल नहोस l

महाभूकम्प मा ज्यान गुमाउनु हुने सबै नेपाली एबं बिदेशी  दाजु भाई  तथा दिदी बहिनी प्रति हार्दिक समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवार लाई  भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै प्रार्थना गर्दछु l


Sunday, March 15, 2015

New Dates for Nepal Bandha in 2015

माओबादी लगायत ३० दलिय मोर्चाले यहि आउदो चैत्र २६ देखि आम हड्ताल को घोसना गरेका छन् l
सम्भवत आम हड्ताल / नेपाल बन्द दुई  दिन सम्म चल्न सक्छ l

2015 April 9  & 2015 April 10 Nepal Bandha