Thursday, March 22, 2018

नेपाल बन्दको सम्भावना अहिले सम्भावना छैन

अहिले सानोतिनो बाटो बन्द बाहेक नेपाल बन्दको सम्भावना छैन l राजनैतिक परिवर्तन पश्चात अहिले बाम गठबन्धनको बहुमतीय सरकारको  कारण बन्द हुने सम्भावना निक्कै कम छ l

तर केहि घटना घट्यो भने नेपाल बन्द एबं आम हड्ताल हुन सक्छ l जसको कारण जनताको जीवनमा नकारात्मक प्रभाब पर्न सक्छ l

१. सत्ता पक्षका कुनै ठुला नेताको निधन भएर सत्ताको लागि कुरा नमिल्दा बन्द हुन सक्छ l
२. प्रदेश राजधानी अर्को ठाउँमा सार्ने योजना बनेमा l