Wednesday, August 26, 2015

बन्द

संविधानको अनिश्चितता संगै देशमा बन्द हड्ताल एकाएक बढेर गएको छ l अब तराईका जिल्लामा चितवन, मकवानपुर र नवलपरासी बाहेक अन्य स्थानमा बन्द नै छ र यो बन्द भाद्र २० सम्म हुने निश्चित छ l

त्यस बाहेक काठमाडौँमा पेट्रोल र ग्यासको चरम अभाव सुरु भएको छ l

भाद्र १४ , १५ र १६ पनि नेपाल बन्द को घोसणा भएको छ l