Monday, December 22, 2014

हुन नसक्ने आम हड्ताल

There will be no general strike or anykind of activities announced by maoist and other parties on maoist's side. They have announced number of demonstration and nation wide strike before January 22.


जनताले विश्वास नगर्ने एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ । गठबन्धनको सोमबार बसेको बैठकले पुस-१९ गते ७५ वटै जिल्लामा प्रदर्शन, पुस २५-२९ गतेसम्म माओवादीले भन्ने गरेको राज्यहरुमा फरक-फरक दिनमा आमहड्ताल गर्ने निर्णय गरेको छ । त्यस्तै माघ-५ गते देशभर आमहड्तालको कार्यक्रम एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तय गरेको छ ।गठबन्धनका प्रवक्ता समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहका अनुसार २५ गते खप्तड-कर्णाली, २७ गते किरात, खम्बुवान, लिम्बुवान, तमुवान र मगरात, २८ गते थरुहट र तराई तथा २९ गते ताम्सालिङमा आमहड्ताल गरिने छ । 
मोर्चामा ३० वटा दल आवद्ध भएको दावी गरिएको छ । संविधानसभामा रहेको १९ दल त्यस गठबन्धनमा आवद्ध छन् ।

यो केही दिन को लागि आफ्नो मन शान्ती र कार्यकर्ता लाई अझै भ्रममा राखी आफु संगै आबद्ध गराउने रणनीति मात्र हो l 
पौष १९ मा प्रदर्शन गर्छन, कार्यकर्ताको थोरै उपस्थिति भएको कारणले अरु आमहड्तालको कार्यक्रम फिर्ता हुन्छ l  


यो केहि दिनको लागि तर्साउने उपाय निकालेको हो माओबादी र अन्य केहि दल हरु ले l 

Saturday, November 8, 2014

Regulated Transport System in Kathmandu.

During the SAARC Summit this year in Kathmandu, There will be regulated public and private transport system in Kathmandu. There will be 4 Days public holiday and limited vehicles will be allowed on the street. Government has planned to stop all public and private vehicles except emergency due to high security reasons for Head of States.

Date : 9 Mangir  to 12 Mangsir 2071 i.e 2014 November 25 to November 28.

Stop Planning for those Days. 

Monday, September 29, 2014

Happy Vijaya Dashami

Wish you a very happy vijaya dashami 2071.

No Bandha , No Strike. Only Festival Time !!!!! Enjoy !!!!


Saturday, August 30, 2014

Nepal Bandha

Its been a long time that Nepal has not gone through anykind of Bandha.
Looks like Nepalese people have started missing Nepal Bandha and Chakka Jam

Thursday, May 8, 2014

No Nepal Bandha

नेपालमा भएको दोस्रो संबिधानसभा निर्वाचन र बिकशित घटनाक्रमले गर्दा केही  समय नेपाल बन्द एवं  अन्य हड्ताल का कार्यक्रम हुने छैन l

Please do not click on the add banner show around this page/post.